नियम ३
जग्गा नाप जाँच गर्न सूचना प्रकाशन गर्नु पन “च गर्न सूचना प्रकाशन गर्नु पर्ने
(१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम नेपाल सरकारले नेपाल राज्यभित्रको सम्पूर्ण वा कुनै क्षेत्रमा जग्गा नाप जाँच गर्न आदेश जारी गरेपछि नापी टोलीले अनुसूची–१ बमोजिम नाप जाँच गर्ने क्षेत्र र नाप जाँच शुरु गरिने मिति सहितको सूचना सम्बन्धित नगरपालिका वा गाउँ विकास समितिको सम्बन्धित वडाको कुनै स्थानमा सबैले देख्ने किसिमले प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनाको एक प्रति नापी टोलीले सम्बन्धित नगरपालिका वा गाउ“ विकास समितिलाई समेत पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचनाको एक प्रति नापी टोलीले सम्बन्धित नगरपालिका वा गाउ“ विकास समितिलाई समेत पठाउनु पर्नेछ ।